महेश बस्नेतको जिकिर : ‘एमाले सिंह हो, कसैले प्रतिस्पर्धा गर्न सक्दैन’
काठमाडौँ। नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले कुनै पनि दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन्। नेपाली कम्युनिस्ट राजनीतिमा एमाले सिंहको रूपमा स्थापित भएको उनको दाबी छ। राष्ट्रिय युवा...