एकीकृत समाजवादीको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सर्यो
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक सारेको छ। महासचिव घनश्याम भुसालले आइतबार पार्टीका सदस्यहरूलाई तीन वटै बैठकको मिति परिवर्तन भएको जानकारी गराएका हुन्।...