आन्दोलनमा उत्रिए पेरुका जेनजी
काठमाडौँ। दक्षिण अमेरिकी मुलुक पेरुका जेनजी भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका छन्। सेप्टेम्बर २७ मा राजधानी लिमामा हजारौँ युवाले राष्ट्रपति दीना बोलुआर्तेविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी...