ऐतिहासिक पदक जितेकी पलेसाले भनिन्-‘अब हामीसँग पनि एउटा ओलम्पिक मेडल छ’
काठमाडौँ । पेरिस पाराओलम्पिमा ऐतिहासिक पदक जितेर फर्किएकी पलेसा गोवर्द्धनले छोटो समयको तयारीका बाबजुद पनि पदक जित्दा गौरव लागेको बताएकी छन् । उनले यो आफ्नो मात्र सफलता नभई सिंगो देशको...