आगामी जलवायु सम्मेलनका प्राथमिकता : जलवायु वित्त, अनुकूलन र हानि नोक्सानी
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप-२८)का लागि नेपालले तयारी थालेको छ । वन तथा वातावरण मन्त्रालयले कोप-२८ को तयारी सम्बन्धमा गत साउन...