पुँजी बजार विस्तारका लागि पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता बढाइने
काठमाडौँ । सरकारले पुँजी बजारमा संस्थागत लगानी विस्तार गर्दै पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता सुनिश्चित गर्ने नीति अघि सारेको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक...