प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै शरणार्थीको समस्या समाधान गरिदिन तिब्बती प्रशासन प्रमुखको आग्रह
काठमाडौँ । तिब्बतका केन्द्रीय प्रशासन प्रमुख (सिक्योङ) पेन्पा छेरिङले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। प्रधानमन्त्री कार्कीलाई बधाई सन्देश पठाउँदै नेपाल र तिब्बती जनताबीचको ऐतिहासिक सम्बन्धको स्मरण गर्दै उनले नेपालमा...