पेट्रोलियम पाइपलाईनको मङ्गलबार उद्घाटन गरिने
वीरगञ्ज । दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले...