थाइल्यान्डकी पूर्व प्रधानमन्त्री सिनावात्राले दिइन् पार्टी नेतृत्वबाट राजीनामा
काठमाडौँ । थाइल्यान्डकी हालै पदच्युत पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले आफ्ना पिता, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको फेउ थाई पार्टी प्रमुखबाट बुधबार राजीनामा दिएकी छन् । यो कदमले थाइल्यान्डमा दुई...