नेपाली सेनाको मुख्यालयमा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन (फोटोफिचर)
काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७ को अवसरमा सोमबार भद्रकालीस्थित जङ्गीअड्डामा आयोजित विशेष समारोहमा नेपाली सेनाका...