जनमुक्ति सेनाका पूर्वकमाण्डसँग प्रचण्डसहित शीर्ष नेताले गरे छलफल
काठमाडौँ । जनमुक्ति सेनाका पूर्व कमाण्डरहरुसँग प्रचण्ड, माधव नेपाललगायतका शीर्ष नेताहरुले छलफल गरेका छन् । नेकपा दाहाल-नेपाल समुहको पार्टी कार्यालय पेरिसडाँडामा भएको छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तन र...