विश्वकप खेल्ने टोलीलाई ज्ञानेन्द्र मल्लको सन्देश : ‘भूमिकाबाट अलग भए पनि उद्देश्य एउटै हो’
काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले आगामी आइसिसी टी-२० विश्वकपमा सहभागी हुन लागेको नेपाली टोलीप्रति शुभेच्छा व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा...