खारेजीमा परेको पूर्वाधार विभागका कर्मचारी मन्त्रालयमा समायोजन नगर्न माग (ज्ञापनपत्रसहित)
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कर्मचारीले खारेजीमा परेको स्थानीय पूर्वाधार विभागका कर्मचारीहरूलाई आफ्नो मन्त्रालयमा समायोजन नगर्न भन्दै मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । सरकारले विभाग खारेज गर्दै त्यहाँ...