पूर्वाधार विकास तथा विपद् व्यवस्थापनमा देशभरमा उत्कृष्ट बन्यो सिद्धार्थनगर
काठमाडौँ । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकाहरूमध्येबाट उत्कृष्ट बनेको छ । नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०/०८१ मा...