‘ठूला पूर्वाधार परियोजनामा वैकल्पिक वित्त आवश्यक’ : अर्थमन्त्री डा. वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब राज्यको राजस्व तथा दातृ निकायबाट प्राप्त सहयोग मात्रका आधारमा ठूला पूर्वाधार आयोजना सञ्चालन गर्न कठिन हुने अवस्था बनेको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको...