योजना कार्यान्वयनका लागि सुनसरीमा कार्यालय
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिल्लामा पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढंगले सञ्चालन गर्नका लागि सुनसरीमा पूर्वाधार कार्यालय शुभारम्भ गरिएको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवा-४ स्थित...