पूर्वविशिष्ट पदाधिकारीको विदेश उपचार खर्च राज्यले व्यहोर्ने व्यवस्था सर्वोच्चबाट बदर
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वविशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउँदा राज्य कोषबाट खर्च व्यहोर्ने कानुनी प्रबन्ध अमान्य ठहर गरेको छ। संवैधानिक इजलासले संविधान तथा प्रचलित कानुनसँग असंगत रहेको निष्कर्षसहित उक्त व्यवस्था...