पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार आएपछि आईसीयूबाट सारियो वार्डमा
काठमाडौँ । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्यमा सुधार आएपछि कोमललाई आईसीयूबाट वार्डमा सारिएको हो । पूर्वराजा ज्ञानेन्द्र, उनकी धर्मपत्नी कोमल...