विदेशमा रहेका नेपालीलाई भोटिङ अधिकार दिन पूर्वप्रमुख आयुक्तहरूको सुझाव
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी अगाडि बढ्न सुझाएका छन् । निर्वाचन आयोगका अधिकारीहरूसँग भएको छलफलमा उनीहरूले यस्तो सुझाव दिएका हुन् । सोमबार निर्वाचन आयोगका पूर्वप्रमुख...