पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत रेग्मीले गरे रास्वपा प्रवेश
काठमाडौँ । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले रास्वपा प्रवेश गरेका छन् । बिहीबार रास्वपा केन्द्रीय कार्यालयमा पार्टी प्रवक्ता मनीष झा लगायतका नेता कार्यकर्ताले पार्टीमा स्वागत गरेका...