प्रधान सेनापति सिग्देलले गरे पूर्व प्रमुखहरूसँग छलफल
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले वर्तमान परिस्थितिसम्बन्धी विषयमा पूर्व प्रधान सेनापतिहरूसँग परामर्शात्मक छलफल गरेका छन्। नेपाली सेना अन्तर्गतको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जंगीअड्डास्थित सैनिक मुख्यालयमा मंगलबार आयोजित...