काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्न लागेको हो । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा...