निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दै
काठमाडौँ । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग छलफल गर्दै छ । विगतको चुनावको अनुभव, शान्ति सुरक्षा र दलहरूसँगको समन्वय लगायतका विषयमा छलफल गर्न लागिएको आयोगले जनाएको छ ।...