‘मैले बोल्दा पूर्व ऊर्जा मन्त्री भारतमा थिए, अहिले आएका हुन्’ : गृहमन्त्री अर्याल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्व ऊर्जा मन्त्री दिपक खड्का जेनजी आन्दोलनपछि भारत गएको भए पनि अहिले फर्किएको बताएका छन् । सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा जानेक्रममा सञ्चारकर्मीहरूलाई प्रतिप्रश्न गरे,...