पुरातत्त्व विभागका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्त्व विभागका तत्कालीन इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज पुरातत्त्व विभागका तत्कालीन इन्जिनियर सि.डि.ई. पूर्ण बहादुर श्रेष्ठसहित २ जना उपर घुस/रिसवत...