पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चितताको माग
काठमाडौं । पत्रकारिता क्षेत्रका अगुवाहरुले पूर्ण प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गरेका छन् । नेपाल पत्रकार महासंघद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उनीहरुले पछिल्लो समयमा पत्रकारमाथि असुरक्षा बढ्दै गएको भन्दै सरकारले...