एमाले सचिवालय बैठकमा नेतृत्व र पुस्तान्तरणबारे बहस, चार उपाध्यक्षद्वारा रूपान्तरणको माग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकमा पार्टी नेतृत्व संरचना र पुस्तान्तरणको विषयमा गम्भीर छलफल भएको छ । बैठकमा सहभागी उपाध्यक्षहरूले संगठनात्मक रूपान्तरण आवश्यक रहेको धारणा प्रस्तुत गरेका...