‘चित्रकला र पुस्तकालय एकापसमा परिपूरक’ : मन्त्री पन्त
काठमाडौँ। अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा ‘हाम्रो पुस्तकालय: हाम्रो भविष्य’ विषयक कला कार्यशाला सम्पन्न भएको छ। कार्यशालाको उद्घाटन गर्दै...