उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी गर्न मुख्यमन्त्री धामीलाई परराष्ट्रमन्त्री साउदको फोन
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले भारतको उत्तराखण्डमा पहिरोमा बेपत्ता नेपालीको खोजी गर्न मुख्यमन्त्री पुस्करसिंह धामीलाई आग्रह गरेका छन्। शनिबार उत्तराखण्डका मुख्यमन्त्री धामीलाई टेलिफनमार्फत रूद्रप्रयागमा गएको पहिरोमा बेपत्ता भएका नेपालीको खोजी...