पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेनाद्वारा विविध कार्यक्रम सम्पन्न
काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ का अवसरमा नेपाली सेनाले काठमाडौँलगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरेको छ। जंगी अड्डामा आयोजित विशेष समारोहमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली...