सेनाद्वारा टुँडिखेलमा भव्य फूलपाती बढाइँ गरिँदै, हेलिकप्टरबाट पुष्पवृष्टि र दुर्गा नाच प्रदर्शन गरिने
काठमाडौँ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट...