पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको प्रस्तावमा १९ वाम पार्टीले जनाए ऐक्यबद्धता
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मशताब्दी तथा ४७ औँ स्मृति दिवसमा उनका नामबाट मार्क्सवादी विश्वविद्यालय स्थापना गर्न नेपालमा क्रियाशील १९ कम्युनिस्ट/वामपन्थी पार्टी/संस्था, संगठन र बौद्धिकहरूले ऐक्यबद्धता प्रकट गरेका...