हिलाम्मे सडक, वडाध्यक्ष भन्छन्- जनता जोगाउन कठिन भयो
बागलुङ । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी)लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँ ठाउँमा खाडल छन् । हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारी साधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा...