स्वामीकार्तिक खापरको उपाध्यक्षमा काँग्रेसले बनायो पुल्तीसरालाई उम्मेदवार
काठमाडौँ । नेपाली काँग्रेसले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाउने भएको छ । १६ मंसिरमा हुने उपनिर्वाचनमा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरिएको जिल्ला सभापति रामसिंह रावलले जानकारी...