जल तथा ऊर्जा आयोगलाई अधिकार सम्पन्न बनाइने ऊर्जा मन्त्री श्रेष्ठको दाबी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जल तथा ऊर्जा आयोगको सचिवालयलाई अधिकार सम्पन्न र शक्तिशाली निकायका रूपमा अगाडि बढाउने तयारी भइरहेको बताएका छन् । ललितपुरको पुल्चोकस्थित जल तथा...