कृष्णबहादुर महराको गिरफ्तारीविरुद्ध छोरी प्रगतिको भावुक खुला पत्र
काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पुर्वसभामुख कृष्णबहादुर महराका छोरी कुश्मा महरा ‘प्रगति’ ले भाइटिकाको अवसरमा खुला पत्रमार्फत आफ्ना बुबामाथि भएको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै निष्पक्ष न्यायिक प्रक्रिया सुनिश्चित गर्न...