आचारसंहिता उल्लङ्घन गरेपछि पुर्वीचौकीले सोध्यो कर्मचारीलाई स्पष्टीकरण
काठमाडौँ । डोटीको पुर्वीचौकी गाउँपालिकाले एक कर्मचारीलाई स्पष्टीकरण सोधेको छ। निजामती सेवा ऐन २०४९ को नियमावली ५० बमोजिम कर्मचारी आचारसंहिता उल्लङ्घन गरेको भन्दै नायव प्राविधिक सहायक प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधिएको...