लुम्बिनी प्रदेशसभाकी सांसद पुर्मती ढेंगामगर बेपत्ता
रुपन्देही । लुम्बिनी प्रदेशसभाकी सांसद पुर्मती ढेंगामगर बेपत्ता भएकी छन् । पाल्पाबाट निर्वाचित जसपाकी सांसद मगर सोमबारदेखि बेपत्ता भएको बताइएको छ । जसपाले नेतृ मगर हराएको भन्दै आइतबार इलाका प्रहरी...