बैतडी बस दुर्घटनाः सभापति थापाद्वारा दुःख व्यक्त, घाइतेको उचित उपचारका लागि सरकारसँग आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले बैतडीको पुर्चौडी नगरपालिकामा १३ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सभापति थापाले आज शोक विज्ञप्ति जारी दुर्घटनाको...