जेन जेड अगुवा पुरुषोत्तम यादवले दिए रास्वपा समानुपातिक उम्मेदवारका लागि आवेदन
काठमाडौँ । जेन जेड अगुवा पुरुषोत्तम यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारका लागि आवेदन दिएका छन् । प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार हुनका लागि रास्वपाले आवेदन माग...