ललितपुरमा जेन जेड आन्दोलनपछि क्षतिग्रस्त ११ वटा प्रहरी इकाई पुन:स्थापना
काठमाडौँ । जेन जेड प्रदर्शनका क्रममा आगजनीका कारण क्षतिग्रस्त भएका ललितपुर जिल्लास्थित ११ वटा प्रहरी इकाई पुन:स्थापना भएका छन् । नेपाली सेनाको नेतृत्वमा शान्ति सुरक्षा व्यवस्थासहित आजदेखि ती प्रहरी इकाई...