होल्डिङ सेन्टरका नागरिकलाई पुन:स्थापना गर्न माग
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सांसदहरुले होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई तत्काल पुन:स्थापना गर्न माग गरेका छन् । समितिको आज सिंहदरबारमा बसेको बैठकमा होल्डिङ सेन्टरमा...