सुनकोशी मरिण डाइभर्सन ठेक्का तोडिएपछि नयाँ टेन्डरको तयारी, पुनर्मूल्यांकन गरिँदै
काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युत् गृहसहित सिभिल संरचना, हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानको कामको ठेक्का तोडिएपछि पुनर्मूल्यांकन थालिएको छ । आयोजनाले २४ कात्तिकमा...