राष्ट्र बैंकले तोक्यो कर्जाको पुनर्तालिकीकरण गर्न समय सीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले होटेल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन र निर्माण क्षेत्रसँग सम्बन्धित कर्जाको पुनर्तालिकीकरण गर्न समय सीमा तोकेको छ । नेपाल राष्ट्र बैंकले बुधबार...