बागमती प्रदेश लोक सेवा आयोगको सदस्यमा पुनम घिमिरे नियुक्त
काठमाडौँ। बागमती प्रदेश लोक सेवा आयोगको रिक्त सदस्य पदमा पुनम घिमिरे नियुक्त भएकी छन्। सोमबार दिउँसो प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले घिमिरेलाई आयोगको सदस्य पदमा नियुक्त गरेका हुन्। नियुक्ति प्रक्रिया प्रदेश...