श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृतिसम्बन्धी व्यवस्था सीमित दायरामा लागू गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार हाल सात मुलुकमा कार्यरत श्रमिकहरूलाई...