शतप्रतिशत मत खसे पुनः निर्वाचन हुन्छ : निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले शतप्रतिशत मत खसेमा उक्त मतदान केन्द्रमा पुनः मतदान हुने जनाएको छ । आयोग कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनकुमार थपलियाले स्वाभाविक रूपमा शतप्रतिशत...