एमालेनिकट वकिल चुनावी प्रतिस्पर्धा: उपाध्यक्षसहित अधिकांश सदस्य निर्विरोध चयन
काठमाडौँ। नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन पीपीएलएको नयाँ नेतृत्वको लागि निर्वाचन हुने भएको छ । अध्यक्षमा यसअघिका महासचिव वरिष्ठ अधिवक्ता अमर थापाको विकल्पमा पार्टी नेतृत्वले ओमप्रसाद थपलियालाई...