पीएम कपमा गण्डकी प्रदेशको ऐतिहासिक जित, विभागीय टोली एपीएफ पराजित
काठमाडौँ । गण्डकी प्रदेशको क्रिकेट टोलीले पीएम कपकै ऐतिहासिक जित हासिल गरेको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा विभागीय टोली एपीएफ क्लबलाई हराउँदै गण्डकीले इतिहास रचेको हो । गण्डकीले पीएम...