पीआइएस अपडेट गर्न राष्ट्रिय किताबखानाको विशेष आग्रह
काठमाडौँ । राष्ट्रिय किताबखानाले कर्मचारी सूचना प्रणाली (पिआइएस)अद्यावधिक नगरेका निजामती कर्मचारीलाई अनिवार्य रुपमा विवरण सच्याउन भनेको छ । विभागले कर्मचारी विवरण अद्यावधिक तथा सुधार गर्नुपर्ने दायित्व भएका कर्मचारीलाई अनिवार्य रूपमा विवरण सच्याउन आग्रह गरेको...